पार्टी एकताः प्रचण्डले तोके सम्भावित मिति


 


काठमाडौं, वैशाख १९
नेकपा माओबादी केन्द्रका नेता एक दुई दिनभित्रै एमाले र माओबादी केन्द्रबीच पार्टी एकता हुने दाबी गरेका छन् । उनले सम्भव भएसम्म कार्लमाक्र्सको द्विशतवार्षिकीको दिन २२ बैशाखमै एकता टुंग्याउने तयारी रहेको बताएका हुन् ।

हिजो काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टी गर्नुको विकल्प पनि नरहेको र छिट्टै दुई पार्टीबीच एकता हुने बताए । उनले एकताले विश्व कम्यनिष्टलाई ऐतिहासिक सन्देश दिने बताए ।

उनले वाम सरकारले प्राप्त गरेको जनविश्वासलाई जोगाईराख्न महशुस हुने परिवर्तन हुने बताए ।

प्रकाशित मिति: १९ बैशाख २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्