कृषि विकास बैंकको अधिकृत तहको नतिजा आयो, हेर्नुहोस् को-को पास भए ?


 


काठमाडौं, बैशाख १७
सरकारी स्वामित्वको कृषि विकास बैंकको सातौ तह अधिकृत तहको अन्तिम नतिजा प्रकाशित भएको छ ।

बैंकको व्यवासाय अधिकृत अधिकृतस्तर तृतीय श्रेणी, सातौं तहको अन्तिम नतिजा प्रकाशित भएको हो । खुलातर्फ १४ जना परीक्षार्थी सफल हुन सकेका छन् भने तीन जनाको नाम बैकल्पिक उम्मेदवारको रुपमा प्रकाशित भएको छ ।

त्यस्तै महिलातर्फ ४ जना उम्मेदवार कृषि विकास बैंकको अधिकृत हुन सफल भएका छन् भने चार जनाले बैकल्पिकमा नाम निकालेका छन् ।

त्यस्तै आदिवासी जनजातितर्फ तीन जनाले नाम निकाल्न सफल भएका छन् भने तीन जना बैकल्पिक उम्मेदवारका रुपमा नाम प्रकाशित गर्न सफल भएका छन् ।

त्यस्तै मधेशी तीन, दलित एक र अपांक कोटामा एक एक जनाको नाम निस्कन सफल भएको कुषि विकास बैंक पदपूर्ति समितिले जनाएको छ ।

हेर्नुहोस् सूची

प्रकाशित मिति: १७ बैशाख २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्