लामो समयपछि प्रहरी जवान हवल्दारमा बढुवा, को–को परे ? (सूचीसहित)


 


काठमाडौं, वैशाख १७

नेपाल प्रहरीले लामो समयपछि एकैसाथ तीनसय प्रहरी जवानलाई हवल्दारमा बढुवा गरेको छ ।

लामो समयदेखि रिक्त रहेको नेपाल प्रहरीको हवल्दार पदमा बढुवा गरिएको हो । प्रहरी प्रधान कार्यालय नक्सालले पहिलो चरणमा ३ सय जवानलाई हवल्दारमा बढुवा गरेको छ।

केही दिन अघिमात्र ७३ जना प्रहरी नायव निरीक्षकलाई प्रहरी निरीक्षकमा बढुवाको लागि सिफारीस गरिएको थियो। हेडक्वाटरले केहि दिन अघिमात्र ५ हजार जवानको एकैचोटी सरुवा गरेको छ ।

बढुवा भएका प्रहरीको नामावलीका लागि  (यहाँ )  र  (यहाँ ) क्लिक गर्नुहोस् ।

 

 

प्रकाशित मिति: १७ बैशाख २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्