आन्दोलनकारीले सशस्त्रका असईको हत्या गरे


 


महोत्तरी, भदाै २५

अान्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले महोत्तरीमा सशस्त्र प्रहरीका एकजना असईको हत्या गरेका छन्। जलेश्वर दरबन्दी भएका सशस्त्र प्रहरीका असई थमनबहादुर विश्वकर्मालाई आन्दोलनकारीले लखेटी लखेटी खुकुरी, भाला प्रहार गरेर हत्या गरेका हुन्।

सशस्त्र प्रहरीका एसपी वीरेन्द्रबहादुर पाण्डेले घटनाको पुष्टि गरेका छन्।

 

प्रकाशित मिति: २५ भाद्र २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्