सुनचाँदीको मूल्य घट्यो, कतिमा झर्यो हेर्नुहोस्


 


काठमाडौँ, वैशाख १४
आज बजारमा सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घट्दै प्रतितोला ५८ हजार सात सय रुपैयाँ कायम भएको छ । हिजो सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुन भने प्रतितोला ५८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि आज तोलामा पाँच रुपैयाँले घटेको छ । आज चाँदी सात सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चादी प्रतितोला सात ६५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १४ बैशाख २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्