हेर्नुहोस् आजको लोकसेवा आयोगका सूचना, को-को के-के मा पास भए ?


 


काठमाडौं, वैशाख १२
लोक सेवा आयोग, केन्द्रिय कार्यालय अनामनगरले विभिन्न विज्ञापनमा लिएको परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरुमध्ये वर्णनाक्रमानुसार आज बुधबारको गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरेको हो ।

छनौट भएका उम्मेदवारहरुले उल्लेखित मिति, स्थान र समयमा अन्तर्वार्ताका लागि उपस्थित हुन आयोगले जानकारी गराएको छ ।

अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारहरुले आवश्यक योग्यता एकीन हुने सम्पूर्ण कागजपत्र सहित यो सूचना प्रकाशित भएको एक हप्ताभित्र रुजु गराउनु पर्ने आयोगको सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचना

प्रकाशित मिति: १२ बैशाख २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्