कक्षा १२ र ११ को परीक्षाको केन्द्र स-यो, हेर्नुहोस् नयाँ केन्द्र


 


काठमाडौं, वैशाख १२
राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख १४ गतेदेखि हुने कक्षा १२ र वैशाख ३० गतेदेखि सञ्चालन हुन लागेको परीक्षाको केन्द्र संशोधन गरेको छ ।

सम्बन्धित जिल्ला परीक्षा समन्वय समितिको सिफारिसमा परीक्षा केन्द्र संशोधन गरिएको परीक्षा बोर्डले जनाएको छ । जसको सूचना आज प्रकाशित समेत भएको छ ।

यस्तो छ सूचना

राष्ट्रिय परीक्षा बोर्डबाट २०७५ साल बैशाख १४ गतेदेखि सञ्चालन गरिने कक्षा १२ र वैशाख ३० गतेदेखि हुने कक्षा ११ को बार्षिक परीक्षामा सहभागी हुने निम्नबमोजिमका विद्यालयका विद्यार्थीहरुको परीक्षा केन्द्रहरुमा सम्बन्धित जिल्ला परीक्षा समन्वय समितिबाट तपशिल अनुसार संशोधन भई आएकोले सोहि अनुसार गर्नु गराउन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएकोक छ ।

तपशिल

प्रकाशित मिति: १२ बैशाख २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्