राईफल को गोली सहित त्रियुगा न.पा.-६ का गणेश चौधरी पक्राउ


 


उदयपुर बैशाख  १०,

त्रियुगा नगरपालिका वार्ड नम्बर-६ स्थीत जलजले घर भयका गणेश चौधरीको घर मा सुराकीको आधार मा प्रहरी ले छापा मार्दा निजको घर बाट थ्री नट थ्री राईफल को गोलि २ थान ,लागूऔषध ३ एम्पुल, ६ सेट मोबाइल तथा बिभिन्न नामका लाईन्सेस तथा नागरिगता हरु स्टाम्प हरु  समेत फेला परेको जानकारी प्राप्त भयको छ ।

उदयपुर प्रहरी ले भने राईफल को गोलि किन र कसरी आयो भन्ने बिषय मा  अनुसन्धान भईरहेको ले बृस्तित विवरण आउन बाकी रहेको जनायको छ।

प्रकाशित मिति: १० बैशाख २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्