एमाले माओबादीले आज एकताको सन्देश दिँदै, यस्तो छ कार्यक्रम


 


काठमाडौं, वैशाख ९
एमाले माओबादी केन्द्रले आज पार्टी एकताको सन्देश दिन एउटै मञ्चमा कार्यक्रम गर्दैछन् ।

अन्तिम कसरतमा रहेका एमाले र माओवादीले अन्योल चिर्ने उद्देश्यसहित कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा आज संयुक्त कार्यक्रम गर्न लागेका हुन् । नयाँ पत्रिकामा खबर छ ।

अपराह्न राष्ट्रिय सभागृहमा दुई पार्टीले पहिलोपटक स्थापना दिवस संयुक्त रूपमा मनाउँदैछन् । उक्त कार्यक्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली तथा पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति: ९ बैशाख २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्