ठमेलबाट पेस्तोलसहित एक युवक पक्राउ


 


काठमाडौं । वैशाख,  ८

ठमेल क्षेत्रबाट आज साझ ६ बजे तिर एक युवक पेस्तोलसहित पक्राउ परेका छन् ।

  पक्राउ पर्नेमा हेटौंडाा घर भई निजगढ बस्ने २० वर्षीय पुकार शिकारी छन् उनको साथबाट मेड इन यूएसए लेखिएको ७.९९ एमएम पेस्तोल र म्यागजिनमा लोड गरेको पाँच राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।

प्र. नि.बसन्त आचार्यको नेतृत्वको टोलीले उनलाई ज्याठाबाट पक्राउ परेको हो ।

प्रकाशित मिति: ८ बैशाख २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्