चार सय प्रहरी जवान हवल्दारमा बढुवा, को-को परे ? (हेर्नुहोस् सूची)


 


काठमाडौं, बैशाख ८
नेपाल प्रहरीका चार सय जवान प्रहरी हवल्दारमा बढुवाका लागि सिफारिसमा परेका छन् ।

लामो समयदेखि रोकिदै आएको बढुवा शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले निर्णय गरेको हो ।

सिफारिसको सूची प्रहरी प्रधान कार्यालय नक्सालले प्रकाशित समेत गरेको छ । हिजो मात्रै ७३ जना सई इन्सपेक्टरमा बढुवाका लागि सिफारिस भएका छन् ।

प्रहरी प्रधान कार्यालयमा अनुसार एसएसपी, डिआइजी बढुवाका लागि पनि सिफारिसको तयारी भइरहेको छ ।

लामो समयदेखि बढुवा सिफारिस नहुँदा प्रहरीमा निराशा छाउन थालेको थियो ।

हेर्नुहोस् सूची

हेर्नुहोस् सूची  हेर्नुहोस् सूची

नेपाल प्रहरीका ७३ जना सई इन्सपेक्टरमा बढुवा (सूचीसहित)

प्रकाशित मिति: ८ बैशाख २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्