ठूलाे मात्रामा अमेरिकी डलरसहित सुन्धारामा १ जना पक्राउ


 


काठमाडौँ वैशाख,७ ।

नेपाल प्रहरीले ठूलो मात्रामा अमेरिकी डलर सहित एक जनालाई पक्राउ गरेको छ ।महानगरीय अपराध अनुसन्धान महाशखाको टोलीले सुन्धाराबाट ३६ हजार ९ सय अमेरिकी डलर सहित झापाका राजेश अग्रवाललाई पक्राउ गरेको हो ।

समातिएको अमेरिकी डलर आजको विनिमय दर अनुसार  रकम झन्डै ३९ लाख रुपैयाँ हुन आउँछ ।

प्रकाशित मिति: ७ बैशाख २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्