नेपाल प्रहरीका ७३ जना सई इन्सपेक्टरमा बढुवा (सूचीसहित)


 


काठमाडौं, बैशाख ७
नेपाल प्रहरीका ७३ जना प्रहरी नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्सपेक्टर) मा बढुवाका लागि सिफारिस भएका छन् ।

यो सिफारिससँगै लामो समयदेखि नेपाल प्रहरीमा रोकिएको बढुवा खुलेको छ । शुक्रबार बढुवा सिफारिस समितिले यो संख्यामा उनिहरुको बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवाका लागि सिफारिस हुने सईहरुमा २०६० साल सम्मका रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

हेर्नुहोस् सूची

प्रकाशित मिति: ७ बैशाख २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्