नयाँ वर्ष २०७५ प्रारम्भ, शुभकामना आदानप्रदान गरि मनाइँदै


 


काठमाडौं, बैशाख १
नयाँ वर्ष वि.स. २०७५ आजदेखि शुभारम्भ भएको छ । नयाँ वर्षलाई देश तथा विदेशमा नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान गर्दै मनाइरहेका छन् ।

यस अवसरमा देशका विभिन्न ठाउँमा सरकार तथा गैरसरकारी संघ–संस्था तथा व्यक्तिहरुले विविध सामाजिक कार्य गरि गरिरहेका छन् । साथै नयाँ वर्षमा पिकनिक खान जाने, बिभिन्न स्थानमा घुम्न जाने र मन्दिरमा पूगेर पूजा गर्ने नेपालीहरुको प्रचलन छ ।

प्रकाशित मिति: १ बैशाख २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्