कति छ आज सुनचाँदीको मूल्य ?


 


काठमाडौं, चैत २७
नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य तलमाथि भएको छैन । आज पनि सुन ५७ हजार ९ सय रुपैयाँमा नै कारोबार भइरहेको छ । सुनको यो मूल्य विगत चार दिनदेखि यथावत छ ।

त्यस्तै, आज चाँदीको मूल्य थपघट भएको छैन । आज पनि चाँदी सात सय ४० रुपैयाँमा नै कारोबार भइरहेको छ । चादीको मूल्य पनि चार दिनदेखि तलमाथि नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २७ चैत्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्