तीन दिनदेखि सुनचाँदीको मूल्य स्थिर, कति छ हेर्नुहोस्


 


काठमाडौं, चैत २६
बजारमा आज पनि सुनचाँदीको यथावत नै छ । आज पनि सुन ५७ हजार ९ सय रुपैयाँमा नै कारोबार भइरहेको छ । शुक्रबारदेखि सुनको मूल्य तलमाथि भएको छैन ।

त्यस्तै, चाँदीको मूल्य पनि आज सातसय ४० रुपैयाँ नै छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २६ चैत्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्