चट्याङ लागेर मृत्यु


 


मोरङ, २३ चैत । मोरङको ग्रामथान गाउँपालिका–५ गिधनिया बस्ने २२ बर्षिय पुरुषोत्तम माझीको चट्याङ लागेर बिहिवार मृत्यु भएको छ ।

आफ्नै घरमा काम गर्ने क्रममा लागेको चट्याङले गम्भिर घाइते हुनुभएका उहाँको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रकाशित मिति: २३ चैत्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्