संसद् अधिवेशन अन्त्य


 


काठमाडौँ, २० चैत । संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो अधिवेशन मंगलबार राति १२ बजेदेखि अन्त्य हुने भएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको अन्त्यमा सभामुख कृष्णबहादुर महराले दुवै सदन अन्त्य भएको राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो । यी दुवै सदनको पहिलो बैठक गत फागुन २१ गते बसेको थियो । रासस

प्रकाशित मिति: २० चैत्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्