नगरपालिकाका लेखा अधिकृत पक्राउ


 


काठमाडौँ, चैत २०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाको रकम दुरुपयोग गरेको अभियोगमा खाँदबारी नगरपालिकाको कार्यालय संखुवासभाका लेखा अधिकृत नवीनकुमार श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान गरेको छ ।

आयोगका प्रवक्ता दीर्घराज मैनालीका अनुसार श्रेष्ठले बैंकबाट अनाधिकृत रकम झिकी अनियमितता गरेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको हो । रासस

प्रकाशित मिति: २० चैत्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्