इन्धनको मूल्य बढ्यो, कति रुपैया पुग्यो त ?


 


काठमाण्डौँ, १९ चैत । इन्धनको मूल्य बढेको छ । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको हो । बृद्धि भएको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलको १०५ पुगेको छ ।

यस्तै डिजेल र मटितेलको मूल्य लिटरको ८५ रुपैयाँ पुगेको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मटितेलको मूल्य प्रतिलिटरमा २ ÷ २ रुपैयाँ बृद्धि गएको हो । यो मध्यराति १२ बजेबाट लागू हुनेछ ।

प्रकाशित मिति: १९ चैत्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्