सुनको मूल्य आज थप घट्यो


 



काठमाडौं, चैत १६
बजारमा आज सुनको मूल्य थप घटेको छ । आज सुन तोलामा थप दुई सय रुपैयाँ घट्दै प्रतितोला ५७ हजार आठ सय रुपैयाँमा झरेको छ । हिजो सुन प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर छ । आज पनि चाँदी प्रतितोला सात सय ४० रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १६ चैत्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्