आज फेरि घट्यो सुनको मूल्य, कति छ हेर्नुहोस्


 


काठमाडौं, चैत १५
नेपाली बजारमा आज फेरि सुनको मूल्य घटेका छ । आज सुन तोलामा तीन सय रुपैयाँ घट्दै प्रतितोला ५८ हजार रुपैयाँमा झरेको छ । हिजो सुन प्रतितोला ५८ हजार तीन सय रुपैयाँमा कारोबार भएको थिेयो । केही दिनदेखि उकालो लाग्दै आएको सुनको मूल्य हिजोदेखि फेरि ओरालो लागेको हो ।

सुनको मूल्य घटेसंगै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला सात सय ४० रुपैयाँमा झरेको छ । हिजो चाँदी प्रतितोला सात सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १५ चैत्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्