कति बजे खुल्छन् अब सरकारी कार्यालय ? नयाँ समय तालिका निर्धारण


 


काठमाडौं, चैत १४
सरकारी कार्यालयहरु खुल्ने र बन्द हुने नयाँ समय निर्धारण गरिएको छ । सरकारी कार्यालयहरू १६ माघदेखि १५ कात्तिकसम्म बिहान १० बजे खुलेर अपराह्न ५ बजेपछि बन्द हुनेछन् ।

यसैगरी, १६ कात्तिकदेखि १५ माघसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खुला रहनेछन् । हरेक शुक्रबार भने १० बजे कार्यालय खुलेर ३ बजे बन्द हुनेछ ।

प्रकाशित मिति: १४ चैत्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्