कति छ आज सुनचाँदीको मूल्य ?


 


काठमाडौं, चैत १
नेपाली बजारमा आज सुनको मूल्य घटबढ भएको छैन । आज सुन प्रतितोला ५७ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

सुनको मूल्य यथावत रहेपनि आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला सात सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी सात सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १ चैत्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्