मन्त्रिपरिषद बैठक आज बस्दै, के विषयमा हुँदैछ छलफल ?


 


काठमाडौं, फागुन २८
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत प्राप्त गरेपछि आज पहिलो पटक मन्त्रिपरिषद्को बैठक बस्दैछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो ४ बजे बैठक बस्नेछ । बैठमा मन्त्रिमण्डल विस्तार र मन्त्रालयगत काम कारवाहीका बारेमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: २८ फाल्गुन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्