तपाईको आजको राशिफल हेर्नुहोस्


 


अाज मिति २०७४ साल फागुन २३ गते बुधबार । तद्नुसार, इश्वी संवत सन् २०१८ मार्च ७ तारिख । नेपाल संवत ११३८ चिल्लागा । चैत्र कृष्ण पक्ष, षष्ठी तिथि । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल

मेष

आफन्तको सहयोगले मन प्रफुल्ल होला । दाम्पत्य जिवन सुमधुर बन्ला । विरोधीहरु किनारा लाग्ने देखिन्छ । अध्ययनमा सफलता मिल्नेछ  ।

वृष

व्यापार व्यवसायमा सफलता मिल्नेछ । साथीभाइको सहयोगले प्रशस्त काम बन्नेछन् । धार्मिक तथा सामाजिक कार्यमा सहभागी भइएला ।

मिथुन

व्यापार व्यवसायमा सफलता मिल्नेछ । साथीभाइको सहयोगले प्रशस्त काम बन्नेछन् । धार्मिक तथा सामाजिक कार्यमा सहभागी भइएला ।

कर्कट

पारिवारिक सहयोग मिल्नेछ । स्वास्थयमा ध्यान दिनुहोला । अभिभावकको साथ सहयोगले महत्वपूर्ण काम बन्नेछ । धर्मकर्ममा रुची जाग्नेछ ।

सिंह

धार्मिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट सफलता मिल्नेछ । सामाजिक कार्यमा सरिक भइएला ।

कन्या

सोचेका कामहरु बन्नेछन् । अध्ययनमा सफलता मिल्नेछ । खानपानमा ध्यान दिनु होला । बिग्रेको स्वास्थ्यमा सुधार आउनेछ ।

तुला

आफन्त र शुभचिन्तकको साथ सहयोगले जोश जाँगर बढेर आउने छ । चिताएका कुराहरु पुरा हुनेछन् । आजको दिन तपाइको शुभ रहनेछ ।

वृश्चिक

बोलीको प्रभाव बढ्ने हुँदा अरुको मन सजिलै जित्न सक्नुहुनेछ । नयाँ मानिसहरुसँग भटघाट हुनेछ । आम्दानीका बाटोहरु फराकिलो बन्दै जानेछन् ।

धनु

शैक्षिक क्षेत्रमा प्रगती हुनुका साथै भ्रमण समेत होला । तपाईप्रति मानिसहरु आकर्षित हुनेछन् । धन आर्जन हुने योग छ ।

मकर

मेहनतले गरेका कामहरु सफल रुपमा सम्पन्न हुनेछन् । विशिष्ट व्यक्तिहरुसँग भेटघाट होला । नयाँ काम गर्न जोश जाँगर हुनेछ ।

कुम्भ

परिवारको सहयोगले नयाँ कामको शुरुवात हुनेछ । रोकिएका कामहरु सजिलै बन्नेछन् । आफन्तसँग रमाइलो भेटघाट होला ।

मीन

आज आर्थिक उपार्जन धेरै होला । सोचेका कामहरु पुरा हुनेछन् । नयाँ अवसरको सिर्जन होला । बोलीको प्रभाव बढ्ने देखिन्छ ।

प्रकाशित मिति: २३ फाल्गुन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्