प्रदेश ७ का आन्तरिक मामिला मन्त्री शाहका १८ प्रतिबद्धता, ‘जनमन शान्ति अभियान’ पनि समेटियो (बुँदासहित)


 


धनगढी, फागुन २१
प्रदेश नम्बर ७ का आन्तरिक मामिला मन्त्री प्रकाशबहादुर शाहले प्रदेश ७ को शान्ति सुरक्षा मजबुद पार्न विभिन्न १८ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

पदबाहलीलगत्तै सञ्चारकर्मीसंग अन्तरक्रिया गरेका आन्तरिक मामिला मन्त्री शाहले त्यसको केही हप्तापछि प्रतिबद्धता सार्वजनिक गरेका हुन् । मन्त्री शाहले मन्त्रीसंग जनताको गुनासो सम्बन्धमा सिधा सम्पर्कको व्यवस्था गरि जनमन शान्ति अभियानदेखि सुरक्षाका दृष्ट्रिकोणले अतिसंवेदनशिल क्षेत्रमा सिसि क्यामरा जडानसम्मका बुँदाहरु प्रतिबद्धतापत्रमा समेटेका छन् ।

त्यस्तै, मन्त्रालयको भौतिक व्यवस्थापनका सुदृढिकरणलगायत आधुनिक सूचना प्रविधियुक्त स्वचालित कार्य प्रणाली लागू गरिनेछ । मन्त्रालयको नाममा वेभसाइटको व्यवस्था गरि सूचना प्रवाहको व्यवस्था पनि मिलाइने उल्लेख छ ।

यस्तो छन् १८ बुँदे प्रतिबद्धता:

 

 

प्रकाशित मिति: २१ फाल्गुन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्