कति छ आज सुनको मूल्य ?


 


काठमाडौं, फागुन २१
नेपाली बजारमा सुनचाँदीको मूल्य घटबढ भएको छैन । आज पनि सुनको मूल्य ५७ हजार सात सय रुपैयाँ छ । हिजो पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि सात सय ४५ रुपैयाँ छ । हिजो पनि चाँदी सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २१ फाल्गुन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्