कति छ आज सुनचाँदीको मूल्य ?


 


काठमाडौं, फागुन १८
बजारमा आज सुनचाँदीको मूल्य केही बढेको छ । आज सुन तोलामा एक सय रुपैयाँ बृद्धि हुँदै प्रतितोला ५७ हजार पाँच सय रुपैयाँ पुगेका छ । अस्ती सुन प्रतितोला ५७ हजार चारसय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी तोलामा पाँच रुपैयाँ बृद्धि हुँदै सात सय ४५ रुपैयाँ पुगेको छ । अस्ती चाँदी प्रतितोला सात सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १८ फाल्गुन २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्