कति छ आज सुनको मूल्य ? हेर्नुहोस


 


काठमाडौं, फागुन १५
बजारमा आज सुनचाँदीको मूल्य फेरबदल भएको छैन । आज सुन प्रतितोला ५७ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि यथावत नै छ । आज चाँदी प्रतितोला सात सय ५० रुपैयाँमा काराबार भइरहेको छ । हिजो पनि चाँदी सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १५ फाल्गुन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्