चार हजार कर्मचारीले रोजे स्वैच्छिक अवकाश, समस्या माथि समस्या


 


काठमाडौं, फागुन १४
करिव चार हजार जना कर्मचारीले स्वैच्छिक अवकाशका लागि निवेदन दिएका छन् । प्रदेश र स्थानीय तहमा कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको बेला कर्मचारीले स्वैच्छिक अवकाशका लागि निवेदन दिएका हुन्

गत पु ३० गते ४५ दिनको अवधि राखि सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक सुचना प्रकाशित गरी समायोजनमा जान नचाहने कर्मचारीलाई स्वैच्छिक अवकाश लिन सुचना सार्वजनिक गरेको थियो । आजको गोरखापत्रमा खबर छ ।

मन्त्रालयका अनुसार निवेदन दिन तोकिएको समयावधिको अन्तिम दिन आईतवारसम्म तीन हजार ४८० जना कर्मचारीले स्वैच्छिक अवकाशका लाग निवेदन दिएका छन् ।

प्रकाशित मिति: १४ फाल्गुन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्