कति छ आज सुनको मूल्य ?


 


काठमाडौं, फागुन ११
नेपाली बजारमा आज सुनचाँदीको मूल्य यथावत रहेको छ । आज सुन प्रतितोला ५७ हजार ६ सयमा कारोबार भइरहेको छ । हिजो पनि सुन प्रतितोला सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तलमाथि भएको छैन । आज पनि चाँदी प्रतितोला सात ४५ रुपैयाँमा नै कारोबार भइरहेको छ । हिजो पनि चाँदी सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ११ फाल्गुन २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्