सुनको मूल्य कति छ आज ? हेर्नुहोस्


 


काठमाडौं, फागुन १०
बजारमा आज सुनको मूल्य घटबढ भएको छैन । आज सुन मूल्य प्रतितोतला ५६ हजार ६ सय रुपैयाँ छ । हिजो पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

सुनको मूल्य यथावत रहदा आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ बृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला सात सय ४५ रुपैयाँ छ । हिजो भने चाँदी प्रतितोला सात यस ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १० फाल्गुन २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्