एमाले र माओबादी पार्टी एकताको सातबुँदे आधार, के–के छन् बुँदामा ?


 


काठमाडौं, फागुन ८
नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका लागि सात बुँदे सहमति भएको छ । यसका लागि दलहरुले विभिन्न सात बुँदामा सहमति गरेका छन् ।

हिजो प्रधानमन्त्री निवास बालुवाटारमा राति अवेरसम्म बसेको शीर्ष नेताहरुले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

एकतापछि पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने र मार्क्सवाद–लेनिनवादलाई निर्देशक सिद्धान्त बनाउने सहमति भएको छ ।
यसअघि आलोपालो प्रधानमन्त्री हुने भनिएपनि सहमतिपत्रमा भन त्यो उल्लेख गरिएको छैन ।

यस्तो छ, सातबुँदे सहमति पत्र

प्रकाशित मिति: ८ फाल्गुन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्