सुनचाँदीको मूल्य घट्यो, कति छ आज ?


 


काठमाडौं, फागुन ६
कही दिनदेखि लगातार रुपमा बढ्दै गएको सुनचाँदीको मूल्य आज भने घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला ५७ हजार नौं सय पुगको छ । शुक्रबार सुन प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घट्दै प्रतितोला सात सय ४० रुपैयाँमा झरेको छ । शुक्रबार चाँदी प्रतितोला सात सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ६ फाल्गुन २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्