अझै बढ्यो सुनको मूल्य, कति छ आज ?


 


काठमाडौं, फागुन २
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा चार सय रुपैयाँ बृद्धि हुँदै प्रतितोला ५७ हजार ४ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोल ५७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य यथावत नै छ । आज पनि चाँदी प्रतितोला सात सय ४० रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २ फाल्गुन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्