ओली र प्रचण्डबीच आज फेरि ‘वान टु वान’


 


काठमाडौं, फागुन १
पार्टी एकतालाई अन्तिम रुप दिन एमाले अध्यक्ष ओली र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि ‘वान टु वान’ बार्ता गर्दैछन् ।

हिजो दुई घण्टा बढी लामो समय लगाएर दुबै नेता अध्यक्ष रहने र आलोपालो सरकारको नेतृत्व गर्ने सहमती भएको थियो । आज भने दुई नेताबीचको बार्ताबाट एकतालाई औपचारिक रुप कसरी दिने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: १ फाल्गुन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्