माओबादी केन्द्रले बुझायो समानुपातिकको नामावली, एक जना मात्रै पुरुष


 


काठमाडौं, फागुन १
नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाका लागि समानुपातिकतर्फका सांसदहरुको नामावलीसहितको सूची निर्वाचन आयोगमा बुझाएको छ । जसमा एक जना पुरुष बाहेक सबै महिला छन् । ती भाग्यमानी पुरुष सांसद हितराज पाण्डे हुन् ।

यस्तो छ नामावली

खसआर्य महिला
रेखा शर्मा
पूर्णाकुमारी सुवेदी
धर्मशिला चापागाईं
सीता पोखरेल

दलित (महिला)
अञ्जना विशंखे
दुर्गा विक

आदिवासी जनजाति (महिला)
जयपुरी घर्ती
शशी श्रेष्ठ
ओनसरी घर्ती
यशोदा गुरुङ सुवेदी
अमृता थापा

मधेसी (महिला)
इन्दु शर्मा
बोधमाया यादव

थारु (महिला)
रामकुमारी चौधरी

मुस्लिम (महिला)
शेष चाँदतारा चयन

पिछडिएको क्षेत्र
सत्या पहाडी

पुरुष
हितराज पाण्डे

 

प्रकाशित मिति: १ फाल्गुन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्