यी हुन् एमालेबाट बनेका ४१ समानुपातिक सांसद (नामसहित)


 


काठमाडौं, माघ २९
एमालेले ४१ जना प्रतिनिधिसभाका लागि समानुपातिक सांसदको नामावली निर्वाचन आयोगमा पठाएको छ ।

हिजो बसेको स्थायी कमिटिको बैठकले समानुपातिकतर्फ प्राप्त सिट संख्यालाई समावेशी समुह मिलाएर अन्तिम नामावली आयोगलाई बुझाएको एमालेले जनाएको छ । एमालेले ३७ जना महिला र ४ जना पुरुषको नाम आयोगलाई बुझाएको छ ।

यी हुन् सांसद
१. मुकुन्द न्यौपाने (खसआर्य र पुरुष)
२. विजय सुब्बा (आदिवासी जनजाति र पुरुष)
३. मोहन बानियाँ (पिछडिएको क्षेत्र र पुरुष)
४. मोतीलाल दुगड (मधेसीरपुरुष)
५. थममाया थापा (आदिवासी जनजातिरमहिला)
६. डा. शिवमाया तुम्वाहाम्फे (आदिवासी जनजातिरमहिला)
७. सुजिता शाक्य (आदिवासी जनजातिरमहिला)
८. रामकुमारी झाँक्री (आदिवासी जनजातिरमहिला)
९. बिना श्रेष्ठ (आदिवासी जनजातिरमहिला)
१०. कु। तुल्सी थापा (आदिवासी जनजातिरमहिला)
११. नबिना लामा (आदिवासी जनजातिरमहिला)
१२. शान्ति माया तामाङ पाख्रिन (आदिवासी जनजातिरमहिला)
१३. कुमारी मेचे (आदिवासी जनजातिरमहिला)
१४. बिनादेवी बुढाथोकी मगर (आदिवासी जनजातिरमहिला)
१५. राधा कुमारी ज्ञवाली (खसआर्यरमहिला)
१६. बिन्दा पाण्डे (खसआर्यरमहिला)
१७. गोमा देवकोटा (खसआर्यरमहिला)
१८. कल्याणी कुमारी खड्का (खसआर्यरमहिला)
१९. निरुदेवी पाल(खसआर्यरमहिला)
२०. मनकुमारी जिसी (खसआर्यरमहिला)
२१. मायादेवी न्यौपाने (खसआर्यरमहिला)
२२. विष्णु शर्मा (खसआर्यरमहिला)
२३. सरिता न्यौपाने (खसआर्यरमहिला)
२४. मैना कुमारी भण्डारी (खसआर्यरमहिला)
२५. तीर्था गौतम (खसआर्यरमहिला)
२६. शान्ता चौधरी (थारुरमहिला)
२७. लक्ष्मीकुमारी चौधरी (थारुरमहिला)
२८. गंगा चौधरी ९सत्गौवा० (थारुरमहिला)
२९. निरादेवी जैरु (दलितरमहिला)
३०. बिमला विश्वकर्मा (दलितरमहिला)
३१. बिमला विक (दलितरमहिला)
३२. पार्वतीकुमारी विसुंखे (दलितरमहिला)
३३. सानु शिवा (दलितरमहिला)
३४. आशाकुमारी विक (दलितरमहिला)
३५. जुलीकुमारी महतो (मधेसीरमहिला)
३६. डा। पुष्पा कुमारी कर्ण कायस्त (मधेसीरमहिला)
३७. सरलाकुमारी यादव (मधेसीरमहिला)
३८. रेखाकुमारी झा (मधेसीरमहिला)
३९. सरिताकुमारी गिरी (मधेसीरमहिला)
४०. कालिला खान (मुस्लिमरमहिला)
४१. समिना हुसेन (मुस्लिमरमहिला)

प्रकाशित मिति: २९ माघ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्