पृथ्वीसुब्बा गुरुङलाई प्रदेश ४ को मुख्यमन्त्री बनाउने सहमति


 


पोखरा, माघ २८
प्रदेश नम्बर ४ को मुख्इमन्त्री एमाले केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङलाई बनाउने सहमति भएको छ ।

मुख्यमन्त्रीका लागि पृथ्वीसुब्बा गुरुङसंगै प्रदेश इन्चार्ज किरण गुरुङको दाबी रहेपछि महासचिव ईश्वर पोखरेल पोखरा पुगेका थिए ।
पोखरेलको उपस्थितिमा पृथ्वीसुब्बालाई मुख्यमन्त्री बनाउने सहमति भएको हो।

प्रकाशित मिति: २८ माघ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्