सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो, कति पुग्यो ?


 


काठमाडौं, माघ २३
नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । सुनको मूल्य आज तोलामा ६ रुपैयाँ बृद्धि हुँदै प्रतितोला ५७ हजार आठ सय रुपैयाँ कायम भएको छ । हिजो सुन प्रतितोला ५७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बृद्धि हुँदै सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला सात सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २३ माघ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्