कति छ आज सुनचाँदीको मूल्य ?


 



काठमाडौं, माघ १७
नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँ बृद्धि भएको छ । आज सुन प्रतितोला ५७ हजार २ सय रुपैयाँ कायम भएको छ ।

हिजो सुन प्रतितोला ५७ हजार रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य हिजो मात्रै ५७ हजार ४ सयबाट घटेर ५७ हजार रुपैयाँ पुगेको थियो ।

आज चाँदीको मूल्यको भने यथावत नै छ । आज पनि चाँदी प्रतितोला ७ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १७ माघ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्