कति छ आज सुनचाँदीको मूल्य ?


 



काठमाडौं, माघ १५
नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा कुनै घटबढ भएको छ । आज पनि सुनको मुल्य प्रतितोला ५७ हजार ४ सय रुपैयाँ कायम छ । सुनको मूल्य तीन दिनदेखि यथावत छ ।

त्यस्तै, चाँदीको मूल्य पनि यथावत छ । आज पनि चाँदी प्रतितोला ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तीन दिनदेखि यथावत नै रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १५ माघ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्