सुनचाँदीको मूल्य कति छ आज ? हेर्नुहोस्


 


काठमाडौं, माघ १४
नेपाली बजारमा साताको पहिलो दिन (आईतबार) आज सुनको मूल्यमा कुनै थपघट भएको छैन् ।

आज सुन प्रतितोला ५७ हजार चार सय रुपैयाँमा कारोबार भईरहेको छ । हिजो (शुक्रबार) पनि सुन प्रतितोला ५७ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्यमा पनि आज कुनै फेरबदल भएको छैन । चाँदी आज पनि प्रतितोला सात सय ६० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १४ माघ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्