कारबाही गर्ने निकायमै अपराधि, गोली र लागूऔषधसहित प्रशासनबाटै कर्मचारी पक्राउ


 



लहान, माघ १४
अपराधिलाई कार्बाही गर्ने निकायमै काम गर्ने सरकारी कार्यालयमा कार्यरत कर्मचारीसहित दुई जना लागूऔषध र पेस्तोलमा लाग्ने गोलीसहित पक्राउ परेका छन् ।

जिल्ला प्रशासन कार्यालय सिरहामा कार्यरत कर्जन्हाका सरोज कुमार पासवान र स्थानीय कल्याणपुरका शितल झालाई पक्राउ प्रहरीले पक्राउ गरेको हो ।

दुबै जनाको साथबाट कटुवा पेस्तोलमा लाग्ने दुई थान गोली र ९८ थान नाइट्रोजन लगायतका लागूऔषध ट्याबलेट बरामद गरिएको छ।

प्रकाशित मिति: १४ माघ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्