कोमल वलीबारे केपी ओलीले मुख खोले, आखिर के भने ?


 


काठमाडौं, माघ ११
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व सञ्चारकर्मी एंव गायिका कोमल वलीलाई राष्ट्रियसभामा उम्मेदवार बनाएको विषयमा मुख खोलेका छन् ।

विहिबार एमाले मुख्यालय धुम्बारहीमा आयोजित पत्रकार सम्मेलनमा वलीलाई टिकट दिएको विषयमा ओलीले बोलेका हुन् ।

ओलीले भने कोमललाई टिकट दिएको विषयमा पार्टीभित्र कुनै असन्तुष्टि छैन्, बरु राष्ट्रिय सहमति पो देखियो । ओलीले थपे उहाँविरुद्ध कांग्रेसले पनि उम्मेदवारी दिएन, पार्टीभित्र कुनै असन्तुष्टि छैन् ।

प्रकाशित मिति: ११ माघ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्