माओवादीले टुङ्गो लगायो राष्ट्रियसभाका उम्मेदवार, हेर्नुहोस् को–को परे ? (सूची सहित)


 


काठमाडौं, माघ ९
नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार टुंगो लगाएको छ ।

उम्मेदवार छनोटका लागि माओवादीका तीन नेता सम्मिलित टोलीले १३ जनाको नाम टुंगाएको हो ।

टोलीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल रहेका थिए ।

प्रदेश नं १

बीना पोखरले (महिला)

प्रदेश नं २

शशिकला दाहाल (महिला)

प्रदेश ३

रामबहादुर थापा बादल (खुला)
गंगा पराजुली (महिला)

प्रदेश ४

दीनानाथ शर्मा (खुल्ला)
खीमकुमार बिक (दलित)

प्रदेश ५

राजकुमार कुँवर (अल्पसंख्यक अपांग)
चन्द्रबहादुर खड्का (खुल्ला)

प्रदेश ६

जीवन बुढा (अपांग अल्पसंख्यक)
युटुल लामा (महिला)
कालीबहादुर मल्ल (खुल्ला)

प्रदेश ७

लालिराम लोहार (दलित)
हरिराम चौधरी (खुल्ला)

प्रकाशित मिति: ९ माघ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्