सुनचाँदीको भाउ कति छ आज, हेर्नुहोस्


 


काठमाडौं, माघ ९
नेपाली बजारमा आज सुनको मूल्य यथावत रहेको छ ।

आज सुन प्रतितोला ५७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि सुन प्रतितोला ५७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य पनि धेरै दिनयता एउटै मूल्यमा कारोबार भइरहेको छ । आज पनि चाँदी प्रतितोला ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ९ माघ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्