सशस्त्रका पाँच डिआइजी एआइजीका लागि सिफारिस, को–को परे ?


 


काठमाडौं, माघ ७
गृहमन्त्रालयले सशस्त्र प्रहरी बलका पाँच जना डिआइजीलाई बढुवाका लागि सिफारिस गरेको छ ।

आईतबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले पाँच जना डिआइजीलाई एआईजिमा बढुवाको लागि सिफारिस गरेको गृहले जनाएको छ ।

समितिका अनुसार बढुवामा पर्नेहरु डिआईजी सुवोध अधिकारी, जानकीराज भट्टराई, निराकरम विक्रम शाह, राजेश श्रेष्ठ र खडानन्द चौधरी रहेका छन् ।

प्रकाशित मिति: ७ माघ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्