सुनचाँदीको मूल्य कति छ आज ? हेर्नुहोस्


 


काठमाडौं, माघ ३
आज नेपाली बजारमा सुनको मूल्यमा कुनै थपघट भएको छैन् ।

आज सुन हिजो (मंगलबार) कै दरमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन प्रतितोल ५७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै चाँदी भने आज ५ रुपैयाका दरले घटेको छ । चाँदी आज सात सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: ३ माघ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्